११ पुस २०८२, शुक्रबार | December 26, 2025

रास्वपा सबै सांसदहरूले सांसद पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक बसेको संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरूले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेको छ । बैठकको निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । रास्वपाका शीर्ष नेताका अनुसार सांसदहरूले आजै सभामुखलाई राजीनामाको जानकारी दिने तयारी गरेका छन् । साथै, सबै…