२ माघ २०८२, शुक्रबार | January 16, 2026

कडा प्रतिस्पर्धाका बीच धनुषा–४ बाट एमाले सचिव रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन् । निकै कडा प्रतिस्पर्धा रहेको यस क्षेत्रमा महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित विजय हासिल गरेका हुन् । महासेठले १२४ मतको भिनो मतान्तरले यादवलाई पराजित गरेका हुन्। मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार महासेठले ३२ हजार २३६मत ल्याए । यादवले ३२…