१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

३८.३७ अंकले घट्यो नेप्से

काठमाडौ, २१ साउन । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेको छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हो । आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ६८ रुपैयाँभन्दा बढीको…