१ माघ २०८२, बिहिबार | January 15, 2026

मतदानका लागि मतदाता तयार

काठमाडौं । मतदानअघि मतदातालाई सोच विचार गर्न दिइएको स्थिर समय छिटफुट घटनाबाहेक सफल रहेको छ । पर्यवेक्षणका क्रममा दलका मानिस देखिए पनि प्रचारप्रसार गरेको अवस्थामा नभेटिएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (नियोग)का अध्यक्ष प्रा कपिल श्रेष्ठको अनुभव छ । मतदानअघिको स्थिर समयका बेला नियोगले निर्वाचन प्रक्रियामा खटिएका अधिकृत, सुरक्षाकर्मी र स्थानीयवासीसँग कुरा गरेको थियो । त्यसक्रममा मतदाताले…