१ माघ २०८२, बिहिबार | January 15, 2026

बर्दघाट-सुस्तापूर्वको एउटा मतदान केन्द्रको जिम्मा महिला कर्मचारीलाई

त्रिवेणी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिला कर्मचारीलाई दिइएको छ । नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिला कर्मचारीलाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका-२ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला…