देवदह । सत्ता परिवर्तन भएसंगै राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परेको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताए । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले नेकपा एमालेको सरकारले अगाडि सारेका विकास निर्माणका योजनाहरु सत्ता गठबन्धनले कटौती गरेर देशलाई वर्वादी तर्फ धकेलेको आरोप लगाए । रुपन्देहीको देवदह नगरपालिका ६, केउलीमा नेकपा…