१ माघ २०८२, बिहिबार | January 15, 2026

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं । आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णालीका हिमाली भू-भागका थोरै स्थान तथा बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ । राति प्रदेश १ र…