१ माघ २०८२, बिहिबार | January 15, 2026

कस्तो छ ? आजको मौसम

काठमाडौं । आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।  प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको  आकलन गरिएको छ । राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना…