७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानसेनापति शर्मा बेलायत जाँदै



काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति आज बेलायत प्रस्थान गर्दैछन् । प्रधान सेनापती प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनी ६ दिनसम्म बेलायतमा नै रहने छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी आज बेलायत जाने भएका हुन ।

सो क्रममा प्रधानसेनापति शर्माले त्यहाँस्थित बेलायती गोर्खा सैनिकको मुख्यालय, रोयल कलेज अफ डिफेन्स स्टडिज्, रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको स्थलगत अवलोकन र भ्रमण गर्ने तथा क्याम्ब्रीयन पेट्रोलमा सहभागी टोलीसँग भेटबार्ता गर्नेछन् ।

उनी असोज २७ गते स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ४५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज