१७ भदौ २०८३, बुधबार | September 2, 2026

काठमाडौं सहकारी पीडितहरुको प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरुले आज पनि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेको भन्दै प्रहरीले केही सहकारी पीडितहरुलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा केहीबेर यातायात अवरुद्ध भएको थियो । पीडितहरुले निकालेको जुलुस माइतीघरबाट वानेश्वर पुगेर कोणसभामा परिणात भएको थियो । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिको नाममा पीडितहरुले प्रदर्शन गरिरहेका…