११ पुस २०८२, शुक्रबार | December 26, 2025

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वीतिय उपाध्यक्षमा टिकाराम शर्मा पौडेल, महासचिवमा यमलाल बेलबासे, सचिवमा कुलचन्द्र गौतम, कोषाध्यक्षमा ईश्वरप्रसाद श्रेष्ठ, सहसचिवमा बुद्धिसागर…