४ चैत्र २०८२, बुधबार | March 18, 2026

नयाँ सभापतिको हस्ताक्षरसहित पार्टी चुनावमा जान्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशन बाहेक अर्को विकल्प नभएको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको उल्लेख गर्दै विधानअनुसार निर्धारित समयमा विशेष महाधिवेशन हुने जानकारी दिएका छन्। थापाका अनुसार विशेष महाधिवेशनबाट नयाँ सभापति चुन्ने र त्यही सभापतिको हस्ताक्षरसहित पार्टी चुनावमा जाने तयारी हुनेछ। उनले…