काठमाडाैं । शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको हो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगु संक्रमण समेत भएकाे थियो । डेंगु संक्रमणपछि उनलाई…