२८ बैशाख २०८३, सोमबार | May 12, 2026

कोरोना विरुद्धको खोप अभियान आजदेखि, देशभर ६२ अस्पताल र १२० खोप केन्द्रबाट एकसाथ सुरु

काठमाडौं । सरकारले नेपालमा आजदेखि कोरोना खोप अभियान सुरु गर्दैछ । भारतले अनुदानमा दिएको कोरोना खोप लगाउने काम आजबाट सुरु हुन लागेको हो । कोरोना खोप कोरोना विरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारीहरुलाई लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने तयारी…