काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन जारी छ । गत आइतबार देखी सुरु भएको विधान अधिवेशन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ । आजको बैठकमा मस्यौदा विधान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ । गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा…