काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको तौल लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सोमबार बिहान बिहान २ बजे सुनको जलहरीको तौल लिइएको हो । मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४६८ ग्राम मापन भएको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको छ । अख्तियार स्रोतले जलहरीको तौल…