काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ । मंगलबारको बैठकमा विनियोजन विधेयक माथीको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट) विधेयक माथी उठेका प्रश्रको जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएको संसद सचिवालयले जनाएको छ । जसअनसार मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा…