काठमाडौं । नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेतालाई कारवाही गर्ने भएको छ । पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिएका उनीहरुको नाम पार्टी सदस्यता अभिलेखबाट एमालेले हटाउने भएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि एमालेले उनीहरूलाई कारवाही गर्न थालेको हो…