काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बैठक आह्वान गरिएको हो । पार्टीका प्रवक्ता मनीष झाले आइतबार साँझ ६ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिए । बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइएको छ । बैठकमा भेला तथा…