३१ भदौ २०८३, बुधबार | September 16, 2026

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ । प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? विषयमा आयोजित बहस तथा छलफलमा सहभागीहरुले पत्रकारले सधै सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड…