काठमाडौँ । सत्ता गठबन्धनमा प्रमुख मध्यको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने संकेत गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा कडाढंगले प्रस्तुत भएका अध्यक्ष नेपालले संसद बाहिरसञ्चारकर्मीहरुसँग कुरा गर्दै यथास्थितिमा पास भए सरकार ढल्ने संकेत गरेका हुन् । उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास…