२८ पुस २०८२, सोमबार | January 12, 2026

गण्डकीका १३ मेयर र १३ उपमेयर कारबाहीमा, जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

पोखरा । गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् । यस्तै, नगरपालिका तर्फ मेयरका पराजीत ९६ उम्मेद्वार र उपमेयरका पराजीत ६४ जना उम्मेद्वारले…