२८ पुस २०८२, सोमबार | January 12, 2026

आज जितिया पर्व धुमधामसँग मनाइँदै

नवलपुर । आज जितिया पर्व थारु समुदायले धुमधामसँग मनाउँदै छन् । थारू समुदायमका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपास (व्रत) परेको छ । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने गरिन्छ । पर्वको पहिलो दिन सप्तमीलाई…