१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

विभाग प्रमुख र प्रदेश इन्चार्जको जिम्मेवारी तोक्दै सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । विभागिय प्रमुख र प्रदेश इन्चार्जको जिम्मेवारी तोक्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्षलाई ३२ वटा विभाग संयोजनको जिम्मेवारी दिएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले सबै उपाध्यक्षलाई विभाग संयोजन जिम्मेवारी दिएको हो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार योजना तथा नीति विभागमा…