काठमाडौं । नाबालिक किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् । आजै साँझ काठमाडौं आइपुग्न लागेका लामिछानेलाई विभागले कालोसूचीमा राखेको हो । यससँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई थप सहज भएको छ । लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा पीडित भनिएकी किशोरीले जाहेरी दिएकी थिइन । त्यसपछि…