१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, सरकारलाई दिएको समर्थन पनि फिर्ता

विराटनगर । जनता समाजवादी पार्टी जसपा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपा सरकारबाट बाहिरिएसँगै समर्थन समेत फिर्ता लिएको छ । इटहरीमा बसेको जसपाको प्रदेश कमिटी बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बलाउने निर्णय गरेको हो । कोशी प्रदेशमा जसपाको तर्फबाट स्वास्थ्यमन्त्री निर्मला लिम्बु रहेकी थिइन । एमाले नेता हिक्मत कार्की नेतृत्वमा गत पुस २४…