काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एउटी नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको छ । १७ वर्षीया ती बालिकाले आफूलाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन । लामिछानेविरुद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गर्यो । पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षणसमेत गराएको प्रहरीको…