१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

खबरकुराले समाज रूपान्तरणको दिशामा जिम्मेवार भूमिका निर्वाह गरेको पाइनु प्रशंसनीय काम : महासंघ अध्यक्ष पोख्रेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले अनलाइन पत्रकारिताको विकासले ठूलो फड्को मारिसकेको बताएका छन् । खबरकुरा डटकमको तेस्रो वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिदैं अध्यक्ष पोख्रेलले अनलाइनको विकासको गतिसँगै यसका पाठकहरूको जमात पनि बढदै गएको उल्लेख गरेका छन् । उनले पाठक बढ्दै गएपनि अनलाइनमा प्रकाशन हुने समाचार सामग्रीको विश्वसनीयता र गुणस्तरीयताका विषयमा पनि…