खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक आर्थिक वर्ष सवारी साधन मर्मत र इन्धनमा एक करोड बढी खर्च गरेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधन मर्मत र इन्धनमा मितव्यायिता नअपनाएको औंल्याइएको हो । सो आर्थिक वर्ष नगरपालिकाले सवारी साधन मर्मत र इन्धनमा कुल १ करोड…