१० भदौ २०८३, बुधबार | August 27, 2026

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा, आजै सपथ

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीमा नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई मन्त्री बनाएका हुन् । उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । दिउँसो १२ ३० बजे शपथ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि महिला…