बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ । रुपन्देहीका ५ वटा क्षेत्र मध्ये क्षेत्र नम्बर १, २, ३ र ५ मा प्रत्यक्ष तर्फबाट उम्मेदवार दिएको राष्ट्रिय जनमोर्चाले चुनावी अभियानलाई मतदाता केन्द्रित गरेको छ । राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर १ मा हरि केसी, क्षेत्र नम्बर २ मा रुकबहादुर पराजुली, क्षेत्र नम्बर ३…