काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज (बुधबार) शपथ ग्रहण गर्ने भएका छन् । चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, चमतीमा आयोजना हुने सचिवालयले जनाएको छ । महाधिवेशनबाट रवि लामिछाने पार्टीको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, डा. स्वर्णिम वाग्ले…