काठमाडौँ । कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्र देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गरेको हो । अठारौँ पुस्तकालय दिवसका अवसरमा आईतबार काठमाण्डौंमा आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराइले सम्मान ग्रहण गरे । उनलाई सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान पत्र…