काठमाडौं । उखु किसान सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरू पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै उनीहरूले आज (आइतबार) काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् । अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीका अनुसार धर्ना कार्यक्रम मध्याह्न १२ बजे सुरु भएर…