१ असार २०८३, सोमबार | June 15, 2026

उनेपाको प्रतिवद्धतापत्र : सुशासनदेखि २५ हजार मेगावाट विद्युत् उत्पादनसम्म (पूर्णपाठसहित)

उज्यालो नेपाल पार्टीको घोषणापत्र स् सुशासनदेखि २५ हजार मेगावाट विद्युत् उत्पादनसम्म काठमाडौं । उज्यालो नेपाल पार्टी ले फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा जलविद्युत् विकासलाई केन्द्रमा राखेर आफ्नो चुनावी घोषणापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गरेको छ। पार्टीले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने प्रतिबद्धतासहित आर्थिक समृद्धि र संरचनात्मक सुधारका महत्त्वाकांक्षी…