काठमाडौं । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले फेरि एक पटक लजास्पद ब्याटिङ प्रदर्शन गरेको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा २ सय रनको मध्यम लक्ष्य पछ्याउँदा पनि ६३ रनको फराकिलो हार बेहोर्न बाध्य भयो । केही खराब सट र अम्पाएरको गलत निर्णयको सिकार बनेको नेपाली टिम ३७.५ ओभरमा १३६…