१० भदौ २०८३, बुधबार | August 26, 2026

मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुदैँ

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको खेल मैदानले एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीनबर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानले सन २०२० मा सो मान्यता पाएको थियो । सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त सेमिफाइनल खेल हुनेछन् । जारी एसिसी प्रिमियर कपको आज हुने ओमान र…