३१ भदौ २०८३, बुधबार | September 16, 2026

चार लेनको बन्ने भयो धम्बोझी चोकबाट नन्दनी मीलसम्मको हुलाकी सडक

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अधिकांस भागमा ४ लेन र २ लेन सहित सरर गाडी गुडिरहँदा सोही राजमार्गको मुहान मानीने नेपालगन्जमा धम्बोझी चोकदेखि नन्दनी मीलसम्मको सडक भने साँघुरो र खण्डहर जस्तै रहँदै आएको छ । साँघुरो सडकमा अव्यवस्थित संरचना र जथाभावी पार्किङले ग्यारेज जस्तै देखिने गरेको झण्डै २ किलोमिटर सडकले अव भने…