बुटवल । सीमाबिद बुद्धिनारायण श्रेष्ठको अगुवाईमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, प्रदेशसभा सभामुख र मन्त्रिहरुसहितको टोलीले भारतबाट सीमा मिचिएको सुस्तामा पुगेर स्थानीयबासीसँग सहभोजसहित सम्वाद कार्यक्रम गरेका छन् । भारतद्वारा करिव ७ हजार हेक्टर जमिन अतिक्रमण गरेपछि बचेको सुस्तामा पुगेर सीमाबिद श्रेष्ठसहित लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, प्रदेशसभाका सभामुख तुलाराम घर्ती, प्रदेश सरकारका बनमन्त्री सन्तु कलवारलगायतका उच्च…