१० भदौ २०८३, बुधबार | August 26, 2026

फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट जोगियो, एक इन्जिनको सहायतामा जहाज गन्तब्यतर्फ

काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट जोगिएको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । एउटा इन्जिन फेल भएपनि अर्को इन्जिनको अवस्था ठिक भएको भन्दै केहीबेर आकाशमै होल्ड गरेर जहाज गन्तव्यतर्फ लागेको बताइएको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको…