पाँचथर । पाँचथरमा अविरल वर्षासँगै गएको पहिरोले पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिहिदिनमा गएराती आएको पहिरोले घर र गोठ पुरिदा बेपत्ता भएको मध्ये ४२ वर्षीय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरि कार्यालय पाँचथरका प्रहरी नायव…