१५ पुस २०८२, मंगलबार | December 30, 2025

कटारीको तिल्केचौरमा जमिन भासिँदा १७ घर जोखिममा, बस्ती स्थानान्तरणको माग

उदयपुर । निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका-१० तिल्केचौरमा बस्ती भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १७ घर परिवार उच्च जोखिममा परेको छ । उदयपुरको कटारी नगरपालिका-१० तिल्केचौर बस्ती निरन्तरको वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ती माथिको जमिन धाँजा परेर भासिँदै गएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा रहेको छ ।…