१५ पुस २०८२, मंगलबार | December 30, 2025

बुटवल उपमहानगरपालिकाको प्रवक्तामा राना

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना तोकिएका छन् । बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले वडा नं १५ का अध्यक्ष शिव रानालाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । बैठकले वडास्तरमा सञ्चालित योजनाहरू असार १५ भित्रै सम्पन्न गर्न निर्देशन दिदै म्याद थप नगर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए । उनका अनुसार बैठकले विषयगत…