लुम्बिनी । लुम्बिनी विकास कोषले दानवपात संकलित अपरिवर्तित २० देशको रकम सटहीका लागि नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयलाई बुझाएको छ । कोष र राष्ट्र बैंकबिच चैत २२ गते भएको सम्झौता अनुसार हालसम्म सटही हुन नसकेका २० देशका मुद्राहरु सटहीका लागि राष्ट्र बैंकलाई बुझाइएको हो । लुम्बिनी विकास कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश…