काठमाडौं । पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ क्रिकेट टोलीले भारत भ्रमणअन्तर्गत आज दोस्रो प्रतिस्पर्धामा आसाम प्रदेश क्रिकेट संघसँग खेल्दैछ । अनिलकुमार शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले भारतको गुवाहटीमा बिहान ११ बजे आसाम प्रदेश क्रिकेट टिमसँग दोस्रो टी-२० खेल खेलेर श्रृंखलामा पुनः फर्कने प्रयास गर्नेछ । यसअघि बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ-लुइस…