५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको कार्यक्रमको कम्पनीका भारत माकेर्टिङ हेड मनोज पोदार, नेपालका विजनेश हेड विकास पोदारले विद्युतिय सामग्री उत्पादन गर्दा नया नया प्रविधीको प्रयोग गरि समयसापेक्ष र…