नेपालगन्ज । भारतका केही शहरहरुमा धार्मिक भड्कावका घटना देखिएसँगै बाँके प्रहरीले धार्मिक र साम्प्रदायिक भावनामा खलल पुग्ने कार्य गरे कारवाही गर्ने चेतावनी दिएको छ । बाँके प्रहरीले सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्याउने कार्य भइरहेको भन्दै त्यस्ता कार्यमा प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार सन्देश जारी गर्दै धार्मिक तथा…