काठमाडौं । नेपाली कांग्रेस निकट मजदूरहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टी र राज्यका नीति, निर्माण र निर्णय प्रक्रियाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसको यही जेठ २९ र ३० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीको सबै संरचनामा कम्तीमा एक महिला र…