काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । तीन महिनामा सातौं पटक पुनर्गठन भएपनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउनेभएको छ । आज केही मन्त्रीहरुलाई शपथ गराउने मात्रै योजना रहेको छ । अझै पनि पाँचवटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डकै साथमा रहनेभएका छन् । आज मन्त्रीहुन लागेकाहरुमा कांग्रेसबाट पूर्णबहादुर खड्कासहित चार जनाले शपथ लिनेभएका छन्…