काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनाप्रति बल्ल दुःख व्यक्त गरेको छ । दुर्घटनाको तीन दिनपछि पार्टी प्रवक्ता मनिष झाले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ। झाले शनिबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।…