१३ पुस २०८२, आइतबार | December 28, 2025

एन्फा चुनाव : तीन अध्यक्ष सहित ५४ जनाको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ [एन्फा] को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बिहीबार समयसिमा सकिँदा तीन अध्यक्षसहित ५४ जनाको उम्मेदवारी परेको छ । असार ६ गते हुने चुनावमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्डस क्लबका पूर्व अध्यक्ष राजीव पौडेलसहित गरी तीनजनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा दुई,…